१९ जुलाइदेखि इंग्ल्याण्डमा कोभिड सम्बन्धि प्रतिवन्ध हट्ने

दैनिक संक्रमितको संख्या बढेर ५० हजारसम्म पुग्नसक्ने लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले १९ जुलाइदेखि इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि बांकी प्रतिवन्ध हटाउन सकिने बताएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जोन्सनले अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने र रेष्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने नियम हटाइने जनाए । सरकारको पूर्व … Continue reading १९ जुलाइदेखि इंग्ल्याण्डमा कोभिड सम्बन्धि प्रतिवन्ध हट्ने